Sunday, October 28, 2012

बीर गोर्खाली

रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो
जिउदो रगत सरी जल्दो यो सान हाम्रो
जब सम्म चन्द्र सूर्य आकाशमा रहन्छ
तब सम्म हुन्छ जंगी निशान हाम्रो
     

No comments:

Post a Comment